भदौ मसान्तभित्रै बजेट ल्याउँछौँं : मुख्यमन्त्री भट्ट
arthadabali.com · Mon Sep 07 11:12:18 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको औचित्य र उपादयता सिद्ध गर्ने गरी भदौभित्रै चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याइने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)