संस्थापनइतर कोही जिल्लामा, कोही संस्थापनतिर !
baahrakhari.com · Mon Sep 07 11:13:57 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेताहरू आउँदो मंसिरमै १५औँ महाधिवेशन गर्न तीव्रस्तरमा तयारीमा जुटेपछि पार्टी एक ढिक्का रहने सम्भावना कम हुँदै गएको छ ।
संस्थापनइतर पक्षका नेताहरू गृहजिल्लामा कार्यकर्तासँग छलफल गरिरहेका छन् । पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वपरराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)