कोसी सरकारद्वारा कर तथा शुल्कमा व्यापक छुटको घोषणा
baahrakhari.com · Mon Jun 15 12:10:39 GMT 2026

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रलाई लक्षित गर्दै कर तथा शुल्कमा व्यापक छुटको व्यवस्था गरेको छ ।
प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले लगानी, पर्यटन, कृषि तथा सामाजिक संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न सहुलियत घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)