कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक
nepalpress.com · Mon Sep 07 11:22:01 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । भोलि बस्नेगरी बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
उनका अनुसार बैठक दिउँसो १ बजे सानेपामा बस्नेछ । बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)