‘गौंथली’ले कमायो झण्डै रु. २६ करोड, दोस्रोमा ‘पार्वती’, ‘मास्टर्नी’को फ्ल्प हुने संकेत
corporatenepal.com · Mon Sep 07 11:20:18 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।
बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपियाँ ग्रस आम्दानी गरेको छ । सो अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)