अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्दै, पर्यटन व्यवसायी उत्साहित
bishowkhabar.com · Mon Sep 07 11:26:37 GMT 2026

काठमाडौं– वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन पछिल्लो दुई सातादेखि बढ्न थालेको छ । धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार भदौमा हालसम्म ६१४ पर्यटक धारापानी हुँदै प्रवेश गरेका छन् ।
तीमध्ये ९९ जना सार्क मुलुकका र ५१५ जना गैरसार्क मुलुकका पर्यटक छन् । पछिल्लो समय विशेषगरी मनास्लु हिमाल आरोहण तथा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढेको केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)