भोटेकोशी बाढीः खोज तथा उद्धारदेखि सम्भावित महामारीका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो सहयोग
nepallive.com · Mon Sep 07 11:33:15 GMT 2026

काठमाडौं– सरकारले विपद्पछिको खोज तथा उद्धार कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ।
भोटेकोशी बाढीले विध्वंस मच्चाएको तेह्रौँ दिनमा परराष्ट्र मन्त्रालयले सोमबार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची बनाएर सहयोगको अपिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)