भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि एक करोड ३८ लाख ९९ हजार ४२५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)