'कमरेड सिलु’लाई विप्लव माओवादीले गर्यो कारवाही
nepalviews.com · Mon Jun 15 12:21:37 GMT 2026

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सचिवालय सदस्य ‘सिलु’लाई कारवाही गरेको छ । उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको हो।
पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय सचिवालयको बैठक जेठ ३१ गतेदेखि असार १ गतेसम्म बसेको थियो। बैठकले राजनीतिक, संगठन, संघर्ष र प्रशासनसँग सम्बन्धित विभिन्न विषयमा महत्त्वपूर्ण निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)