महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति यादव पक्राउ
lokaantar.com

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् ।
लागुऔषध गाँजा बरामद गरिएको एउटा गाडीमा टाँसिएको स्टिकर प्रहरी कार्यालयभित्रै छिरेर उप्काएको र प्रमाण नष्ट गर्न खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)