बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
khabarhub.com · Mon Sep 07 11:39:27 GMT 2026

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ ।
बोर्डले आज विज्ञप्ति जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा सहज रुपमा बीमा सेवा दिइने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)