एकता प्रस्तुत गर्न राष्ट्रपतिको अपिल
baahrakhari.com · Mon Sep 07 11:35:49 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्को समयमा विभाजन नभएर एकता प्रस्तुत गर्न अपिल गरेका छन् ।
भोटेकोसी बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)