बाढी प्रभावित ३ जिल्लामा स्वास्थ्य बिमा सेवा सहज बनाइने
ekantipur.com · Mon Sep 07 11:40:38 GMT 2026

बाढी प्रभावित ३ जिल्लामा स्वास्थ्य बिमा सेवा सहज बनाइने
बिमा परिचयपत्र नभएको अवस्थामा समेत सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको प्रणालीमार्फत सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)