बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ
nepaltvonline.com · Mon Sep 07 11:44:12 GMT 2026

काठमाडौँ
– नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)