बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
arthadabali.com · Mon Sep 07 11:48:35 GMT 2026

काठमाडौँ / स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा सहज रूपमा बीमा सेवा दिइने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)