ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग
khabarhub.com · Mon Sep 07 11:46:59 GMT 2026

काठमाडौं – ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ ।
परिषद्ले यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रत्यक्ष मारमा परेका उत्तरगया गाउँपालिका–१ र २ का बासिन्दालाई आज खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)