सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगलाई एक साताको समय
bishowkhabar.com · Mon Sep 07 11:46:45 GMT 2026

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन् ।
मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा मन्त्रीले वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने उद्योगलाई कारबाही गर्ने चेतावनी दिँदै तत्काल सुधारका काम थाल्न निर्देशन दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)