हाडनाता करणीका फरार कैदी पक्राउ
ratopati.com · Mon Sep 07 11:50:37 GMT 2026

कास्की । हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय ठहर भई कारागारबाट फरार रहेका एक कैदी कास्कीको रुपा गाउँपालिकाबाट पक्राउ परेका छन्।
कास्कीको पोखरा महानगरपालिका–३० बस्ने ३४ वर्षीय हर्कबहादुर गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोमबार रुपा गाउँपालिका७ धारापानीबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)