बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
ratopati.com · Mon Sep 07 12:00:40 GMT 2026
लमजुङ । वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता बढ्न थालेको छ । अघिल्लो साता करिब १५० पर्यटक धारापानी हुँदै प्रवेश गरेकामा पछिल्लो साता उक्त सङ्ख्या बढेर करिब १०० पुगेको छ ।
पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । वर्षायाम सुरु भएपछि पर्यटक आगमन घटेको थियो । मुख्ययाममा दैनिक ५०० देखि ६०० सम्म पर्यटक आउने गरेकामा वर्षायाममा कतिपय दिन एक-दुई जना र अन्य दिन १०-१५ जनासम्म मात्रै आउने गरेका धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)