बाढीले दुई पुल बगाएपछि मनास्लु–लार्केपास पदयात्रा स्थगित
bishowkhabar.com · Mon Sep 07 12:13:31 GMT 2026

काठमाडौं– गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुई पुल बगाएपछि मनास्लु तथा लार्केपास पदमार्गको यात्रा तत्कालका लागि स्थगित गरिएको छ ।
आइतबार बिहान करिब ३ः३० बजे आएको बाढीले वडा नं। २ र ४ जोड्ने फलामे पुल तथा नामरुङतर्फ जाने झोलुङ्गे पुल बगाएको जिल्ला प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)