अब देश विकास र नीति निर्माणको लागि पुराना पात्रहरु बदलिनु पर्छ : अरुण पौडेल ‘पौरखी’
newsofnepal.com · Tue Oct 25 17:26:17 GMT 2022
पर्वत।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पर्वत जिल्लाबाट स्वतन्त्रतर्फ आफ्नो उम्मेद्वारी दिनु भएका अरुण पौडेल पौरखी देश विकास तथा समृद्धिका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)