बाढी पीडितको अपमान गरेर भिडिओ बनाउने युवा पक्राउ
setopati.com · Mon Sep 07 12:23:03 GMT 2026

नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडिओ बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्यूरोले बाढी पीडितको अपमान गरेर भिडिओ बनाउने बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौंको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)