लुम्बिनीमा स्वास्थ्यतर्फ साढे ५ अर्ब बढी बजेट
setopati.com · Mon Jun 15 13:14:35 GMT 2026

आर्थिक वर्ष २०८३/०८४ का लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रतर्फ साढे ५ अर्ब बढी बजेट विनियोजन गरेको छ।
स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास, विशेषज्ञ सेवा पहुँच तथा उपचार सहुलियतलाई प्राथमिकतामा राख्दै सरकारले स्वास्थ्यतर्फ ५ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)