मदन पुरस्कार जित्ने यी पाँच महिला लेखक
deshsanchar.com · Mon Sep 07 10:20:19 GMT 2026

वि.सं. २०१३ सालबाट सुरु भएको मदन पुरस्कारको इतिहासमा महिला लेखकको संख्या औँलामा गन्न सकिने मात्रै छ। सात दशक लामो यात्रामा नेपाली साहित्यका अनेकौँ विधा, पुस्ता र प्रवृत्ति मदन पुरस्कारको छनोटमा परे। थुप्रै महिला साहित्यकारले बलिया कृति लेखे, चर्चा पाए, पाठकको मन जिते। तर पुरस्कारको अन्तिम सूचीमा पुगेर पनि उनीहरूलाई उछिन्ने अर्को कृति सर्वश्रेष्ठ ठहरिने क्रम लामो समयसम्म चलिरह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)