बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बिमा सेवा सहज बनाइने
nagariknews.nagariknetwork.com · Mon Sep 07 12:35:05 GMT 2026

स्वास्थ्य बिमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बिमा सेवामा सहजीकरण गर्ने भएको छ।
बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा सहज रुपमा बिमा सेवा दिइने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)