बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
lokaantar.com

स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लामा बीमा सेवामा सहजीकरण गर्ने भएको छ ।
बोर्डले आज विज्ञप्ति जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा सहज रुपमा बीमा सेवा दिइने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)