बलिङमा शानदार पुनरागमन गर्दै दोस्रो अभ्यास खेलमा पनि नेपालको जित
onlinekhabar.com · Thu Aug 27 07:56:43 GMT 2026
११ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ । नेपालले २७ रनको जित निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो ।
पहिले ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा १७० रनमा अलआउट भएको थियो । एक समय ३८–५ को संकटमा परेको नेपाललाई रोहित पौडेलले ६१ रनको उत्कृष्ट इनिङ्स खेल्दै उकासे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)