सीमा समस्या समाधान गर्ने हो भने समयसीमा तोकेर वार्ता अघि बढाउनुपर्छ
nepalnews.com · Mon Jun 15 13:16:08 GMT 2026

प्रभाकर शर्मा अन्तर्राष्ट्रिय सीमाविद् तथा जियोडेटिक इन्जिनियर हुन्। उनले सन् २००७ देखि २०१९ सम्म नाइजेरिया र क्यामरुनबीचको अन्तर्राष्ट्रिय सीमांकनका क्रममा राष्ट्रसंघीय परामर्शदाताका रूपमा काम गरेका थिए। नेपाल-भारत सीमा विवाद, सीमा व्यवस्थापन र विभिन्न देशहरूले सीमा विवाद समाधानका लागि अपनाएका उपायबारे शर्मासँग नेपालन्युज का लागि मणि दाहाल ले गरेको बातचित को सम्पादित अंश :
प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति विवादमा पर्यो। तर, नेपाल र भारत दुवैतर्फ सरकार र जनताको तहमा यो विषय पुगेको देखिन्छ। के भारतसँग सीमा विवाद समाधान गर्ने अवसर आएको हो?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)