मन्त्र थकालीद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाखभन्दा बढी सहयोग
setopati.com · Mon Sep 07 12:40:28 GMT 2026

बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मन्त्र थकालीले प्रधानमन्त्री राहत कोषमा २१ लाख १ हजार ११ रूपैयाँ सहयोग गरेको छ।
मन्त्र थकालीका सञ्चालकहरूले सोमबार अर्थमन्त्रीलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)