प्राकृतिक विपत्तिसँगै राजनीतिक सङ्कट- उपेन्द्र यादव
nepalpress.com · Mon Sep 07 12:42:39 GMT 2026

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक प्राकृतिक प्रकोपको सङ्कटसँगै राजनीतिक सङ्कटमा रहेको बताएका छन् । उनले अहिले पनि जनताले सुशासन नपाएको बताए ।
जसपा नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीले आज सोमबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिले पनि मुलुकमा कुशासन कायम रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)