हृदयघातपछि अस्पताल भर्ना भएका कुमार नगरकोटीको स्वास्थ्यमा सुधार
nepalpress.com · Mon Jun 15 13:38:17 GMT 2026

काठमाडौं । हृदयघातपछि गंगालाल अस्पतालमा उपचाररत साहित्यकार कुमार नगरकोटीको स्वास्थ्यमा सुधार आएको छ । उनलाई सीसीयूबाट जनरल वार्डमा सारिएको छ ।
गत शुक्रवार अचानक छाती दुखेपछि नगरकोटीलाई उनकी पत्नीले ट्याक्सीमा राखेर तुरुन्तै गंगालाल पुर्याएकी थिइन् । अस्पताल पुग्नेबेला उनी बेहोस भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)