दशौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधारमा जोड
baahrakhari.com · Mon Jun 15 13:33:12 GMT 2026
सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्वाधार निर्माण, खेलाडी तयारी तथा प्रतियोगिता सञ्चालनका लागि विशेष जोड दिएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सोमबार प्रदेशसभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई केन्द्रमा राख्दै खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)