प्रहरीको विपद् व्यवस्थापन- ज्यान गुमाएका र घाइतेलाई यस्तो छ राहत
nepalpress.com · Mon Sep 07 12:52:58 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीको समयमा डयुटीमा रही ज्यान गुमाएका प्रहरी परिवारले २२ लाख ८० हजार रुपैयाँ तत्कालै पाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठकको निर्णयअनुसार त्यस्तो व्यवस्था गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार ज्यान गुमाएका प्रहरी परिवारले तत्काल नगद १० लाख रुपैयाँ, बीमा र राष्ट्रिय बाणिज्य बैंकबाट प्राप्त हुने सुविधा १२ लाख ८० हजार हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)