विपद् प्रभावितहरूको आधारभूत मानव अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह
barnanmedia.com · Mon Sep 07 12:49:34 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह गरेको छ ।
भदौ १० गतेको बाढीबाट प्रभावितहरूको मानव अधिकार अवस्थाको बारेमा आयोगका सदस्य लीली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)