जसपा नेपालको कारबाहीमा सांसद लिम्बूको प्रतिक्रिया- नेताको स्वार्थले कार्यकर्ताको भविष्यमाथि खेलबाड गर्न पाइँदैन
lokaantar.com

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेको भन्दै कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई कारबाही गर्ने निर्णय गरेको छ ।
भदौ १६ देखि १८ गतेसम्म बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासन उल्लंघन गर्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्ने निर्णय गरेसँगै लिम्बूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)