विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय सहमति
annapurnapost.com · Thu Aug 27 08:00:49 GMT 2026

काठमाडौं : विपद् व्यवस्थापन,पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित नगरी दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय भएको छ।
बिहीबार बसेको सर्वदलीय बैठकले विपद्पछिको पुनर्निर्माण,जलवायु अनुकूलन तथा राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)