भोटेकोशी महाविपत्तिबाट सिक्छौँ : मन्त्री आचार्य
ratopati.com · Mon Sep 07 13:02:11 GMT 2026

विराटनगर। कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले प्रदेशमा सञ्चालित विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही अब सह्य नहुने बताएका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पूर्वाधार विकास केवल भौतिक संरचना निर्माण मात्र नभई नागरिकको जीवन सहज बनाउने र अर्थतन्त्रलाई गति दिने माध्यम भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)