भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बुटवलमा दीप प्रज्ज्वलन
setopati.com · Mon Sep 07 13:04:52 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बुटवलमा दीप प्रज्ज्वलन गरिएको छ।
बुटवल उपमहानगरपालिकाको आह्वानमा सोमबार साँझ बुटवलस्थित पुष्पलाल पार्कमा दीप प्रज्ज्वलन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)