प्रदर्शनअघि नै अन्तरराष्ट्रिय बजारमा ‘पेन्सन पट्टा’को आकर्षण
arthadabali.com · Mon Jun 15 13:54:41 GMT 2026

काठमाडौँ / चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तरराष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ । नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ले पनि लगातार अन्तरराष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवर्द्धनलाई जोड दिएको छ ।
उक्त चलचित्रको निर्देशन तथा कथा लेखन माओत्से गुरुङले गरेका हुन् । उनका अनुसार चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुनु अघि नै बेलायत र हङ्कङ्का प्रदर्शन अधिकार बिक्री भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)