एउटै घरका ६ महिला गुमेको सुन्दा मन थामिएन: जितु नेपाल
nagariknews.nagariknetwork.com · Mon Sep 07 12:29:38 GMT 2026

चर्चित हास्यकलाकार जितु नेपाल भोटेकोशीको बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेका छन्।
टेलिसिरियल ‘जिरे खुर्सानी’ का आफ्ना पुराना सहकलाकार दामोदरको परिवारले बाढीमा आफन्त गुमाएको खबर पाएपछि उनी आइतबार राहत लिएर सिन्धुपाल्चोक पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)