बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता गर्न एएनएमएफले राहत कोष सक्रिय बनायो
swasthyakhabar.com · Thu Aug 27 08:01:00 GMT 2026

काठमाडौं - अमेरिकामा रहेको गैरनाफामूलक संस्था अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
फाउन्डेसनले जारी गरेको विज्ञप्तिअनुसार २६ अगस्ट २०२६ मा रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आएको भीषण बाढी तथा हिमताल विस्फोटबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै आपत्कालीन राहत कोष सक्रिय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)