‘मिर्जापुरः द फिल्म’ को ‘शूरवीर’ गीत विवाद अन्त्य
nagariknews.nagariknetwork.com · Mon Sep 07 11:53:07 GMT 2026

बलिउड चलचित्र ‘मिर्जापुरः द फिल्म’ मा समावेश चर्चित गीत ‘शूरवीर’ को प्रतिलिपि अधिकार सम्बन्धी विवाद अन्ततः साम्य भएको छ।
संगीत कम्पनी ‘ट्रूपर रेकर्ड्स’ ले चलचित्रको निर्माण कम्पनी ‘एक्सेल इन्टरटेनमेन्ट’ लाई आधिकारिक रूपमा गीतको लाइसेन्स प्रदान गरिएको स्पष्ट पारेसँगै यो विवाद समाधानतर्फ गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)