बाढीका क्रममा नुवाकोटको केन्द्रीय कारागारबाट ५० जना कैदीबन्दी भागेको र सुरक्षाकर्मीमाथि आक्रमण
barnanmedia.com · Mon Sep 07 13:24:14 GMT 2026

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका क्रममा नुवाकोटको केन्द्रीय कारागारबाट ५० जना कैदीबन्दी भागेको र सुरक्षाकर्मीमाथि आक्रमण भएको खुलेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सामाजिक सञ्जालमार्फत उक्त घटनाबारे जानकारी दिएका हुन्। उनका अनुसार बाढीले कारागारको पर्खाल र गेटमा क्षति पुर्याएपछि ५० कैदीबन्दी करिब १०० मिटरसम्म भागेका थिए। सुरक्षाकर्मीले उनीहरूलाई पुनः नियन्त्रणमा लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)