यी प्रदेशमा हुनेछ आज भारी वर्षा
baahrakhari.com · Tue Jul 07 00:04:55 GMT 2026

काठमाडौं । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । केहीमा भने हावाहुरीको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)