किन पक्राउ परे महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादव ?
kendrabindu.com · Mon Sep 07 13:43:13 GMT 2026

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् ।
लागुऔषध गाँजा बरामद भएको गाडीमा टाँसिएको स्टिकर प्रहरी कार्यालयभित्रै प्रवेश गरेर उप्काएको आरोपमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)