कानुन आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश
onlinekhabar.com · Mon Sep 07 13:35:59 GMT 2026

२३ भदौ, काठमाडौं । नेपाल कानुन आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसमक्ष पेश गरेको छ ।
नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ बमोजिम आयोगले तयार गरेको प्रतिवेदन कानुनमन्त्री गौतममार्फत नेपाल सरकारसमक्ष पेश गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)