भोटेकोशी बाढी: १ हजार ३५६ शव फेला, ४ हजार ९९४ अझै सम्पर्कविहीन
ekantipur.com · Mon Sep 07 13:41:25 GMT 2026

भोटेकोशी बाढी: १ हजार ३५६ शव फेला, ४ हजार ९९४ अझै सम्पर्कविहीन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार हालसम्म १३,३९६ जनाको उद्धार गरिएको छ भने ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनाले आश्रय लिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)