अभिभावकविहीन १० छात्रको शिक्षादिक्षाको दायित्व राजकीय संस्कृत माविले लिने
annapurnapost.com · Mon Sep 07 13:43:54 GMT 2026

महोत्तरी : रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा परि अभिभावक गुमाएका १० वालवालिकाको शिक्षादिक्षाको दायित्व महोत्तरीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीले लिने भएको छ।
सोमबार मटिहानी नगरपालिकाको कार्यालयलले आयोजना गरेको राष्ट्रिय शोक दिवसको कार्यक्रमकाविच गुरुकुलले यस्तो घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)