च्याम्पियन्स लिगका खेलअघि नेपालका बाढीपीडितप्रति सम्मानस्वरुप एक मिनेट मौनधारण गरिने
nepalpress.com · Mon Sep 07 13:44:11 GMT 2026

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित पीडितप्रति ऐक्यबद्धता जनाउँदै युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिगका खेलअघि एक मिनेट मौनधारण गर्ने भएको छ ।
युईएफएका अध्यक्ष अलेक्जान्डर चेफेरिनले नेपालप्रति समर्थन जनाउँदै यस साता हुने सबै युईएफए च्याम्पियन्स लिगका खेलअघि बाढीपीडितको सम्मानमा मौनधारण गरिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)