अमेरिकाविरुद्ध बेल्जियमले लियो अग्रता
onlinekhabar.com · Tue Jul 07 00:18:25 GMT 2026
२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा बेल्जियमले सहआयोजक अमेरिकाविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाले सियाटल स्टेडियममा जारी खेलमा बेल्जियमले घरेलु टोलीविरुद्ध नवौं मिनेटमा अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)